एमाले-माओवादी पार्टी एकता संयोजन समितिको बैठक आज

काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्रबीचको एकता संयोजक समितिको बैठक आज बस्दैछ । एमाले अध्यक्ष केपी ओलीको निवास बालकोटमा आज अपरान्ह समितिको बैठक बोलाइएको हो । बाम तालमेल गरेर प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सहभागी भएका दुई दलबीच चुनावपछि आज पहिलो पटक छलफल हुन लागेको हो । एकता गर्ने औपचारिक सहमतिपछि तीन महिनापछि बस्न लागेको … Continue reading एमाले-माओवादी पार्टी एकता संयोजन समितिको बैठक आज